काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रवक्तामा कानुनमन्त्री अग्नी खरेल नियुक्त हुनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले खरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यस्तै, बैठकले देशभर रहेका तुइनलाई दुई बर्षभित्र विस्थापित गरी त्यस ठाउँमा झोलुङ्गे पुल राख्ने निर्णय गरेको छ ।















प्रतिक्रिया