३० आश्विन २०८३, शुक्रबार

भारतीय राजदूतले ओलीसँग भने, तपाईलाई बधाइ छ, अब नाकाबन्दी खोल्छौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp & Ranjitकाठमाडौं, २५ असार । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि भारतीय राजदूत राञ्जित रायले भेट गरी शुभकामना दिएका छन् ।

भक्तपुरको बालकोटस्थित ओलीको निवासमा आज बिहानै पुगेका राजदूत रायले ओलीलाई भारतको तर्फबाट आधिकारिक रुपमा बधाइ दिएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले भारतले लगाएको अघोषित नाकाबन्दी छिटो फिर्ता गरेर सहयोग गर्न आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।

जवाफमा राजदूत रायले नाकाबन्दी खुलाउन आफूले पहल गर्ने भन्दै ओलीलाई आश्वासन दिएका थिए ।