भद्रपुर, २४ असोज । झापाको काँकडभिट्टा नाकाबाट आज तीन वटा ग्यासको बुलेट नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीका अनुसार ग्यास बुलेटसँगै ४० वटा मालबाहक गाडी पनि भित्रिएका छन् । रासस
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया