– गणेश पाण्डे
सुशील आफ्नै इच्छाले मात्रै प्रधानमन्त्री हुन चाहेका हैनन् । राष्ट्रपति डा. रामवरण यादव र भारतीय राजदूत रणजीत रायसँग शुक्रबार राति भएको गोप्य रात्रीभोजपछि उनी प्रधानमन्त्रीका रुपमा अघि सरेका हुन् । प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्नुअघि भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल प्रमुखसँग भएको उनको भेटवार्तालाई पनि संयोगमात्रै मान्न सकिन्न । यी यावत घटनाक्रमले सुशील कोइराला कस्को आडमा प्रधानमन्त्री हुन खोजेका हुन् भन्ने प्रष्ट हुन्छ ।
















प्रतिक्रिया