२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेदवारी, देउवा प्रस्तावक, पौडेल समर्थक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-1 काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पुनः प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल छन् । कोइरालाको समर्थनमा अहिलेसम्म अन्य कुनै दल देखिएको छैन् ।

उम्मेदवारी दर्ता गर्दै कोइरालाले अन्य दलहरुको सल्लाहमा नै उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘अन्य दलहरुले सहयोग गर्ने प्रतिबद्धतामा मैले उम्मेदवारी दिएको हुँ ।’

congress-2