३० आश्विन २०८३, शुक्रबार

पशुपतिनाथमा ‘मोदी’ (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupatinath-modi-3काठमाडौं, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा नाकाबाट इन्धन नपठाउँदा नेपालीहरुले पाएको दुखको ‘पाप’ उनलाई लागेको भन्दै आज पशुपतिनाथ मन्दिरमा उनको नाममा व्यंग्यात्मक रुपमा क्षमा पूजा गरिएको थियो ।

नेपाली हास्यकलाकार मनोज गजुरेलले उनकै जस्तो भेषभूषामा प्रस्तुत भएर उनकै आवाज निकालेर हिन्दी भाषामा अभिनय गरेका थिए । गजुरेललाई महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साथ दिएका दिएका थिए ।

हेर्नुस् फोटोहरु:

modi pashupatinath-modi pashupatinath-modi-1 pashupatinath-modi-2  pashupatinath-modi-4 pashupatinath-modi-5

तस्वीरहरुः बीबीसीबाट