काठमाडौँ, २१ असोज । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल माघ/फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (२०७०)को (शोधपत्रबाहेक) ललितकला (मूर्ति र चित्र) र सङ्गीत विषयका परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।
यसैगरी, २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरिएको छ । रासस















प्रतिक्रिया