भैरहवा, २१ असोज । रुपन्देहीको बेलहिया भन्सारनाका बुधबार दिउँसो दिनभरि तनावपूर्ण बन्यो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारतीय भूमिमा बसेर आफ्ना समर्थकलाई आदेश दिएपछि दशगजा क्षेत्रबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण भएको आरोप छ । मधेसी मोर्चाका कार्यकर्ताले नेपाली सुरक्षाकर्मीमाथि जाइलागेका थिए । आक्रमणबाट केही सुरक्षाकर्मीपनि घाइते भएका छन् । सहकर्मी विवेक विश्वकर्माले आन्दोलन र झडपका तस्बिरहरू ।





















प्रतिक्रिया