३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीका ३८ एसपीको रातारात सरुवा, को कहाँ पुगे ? (हेर्नुस् तालिका)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logo

काठमाडौं, १९ असोज । गृह मन्त्रालयले नेपाल प्रहरीका ३८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

गृह मन्त्रालयको स्वकृतिमा प्रहरी प्रधान कार्यालयले मंगलबार राति विभिन्न जिल्ला अञ्चल र क्षेत्रमा कार्यरत ३८ जना एसपीहरुको सरुवा गरेको हो ।

नयाँ सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा बसन्त कुँवर, काभ्रेमा राजेशनाथ बास्तोला, मकवानपुरमा मिरा चौधरी, पर्सामा राजुबाबु श्रेष्ठ, महानगरीय प्रहरी परिसर भक्तपुरमा किरण बज्राचार्य, अपराध महाशाखामा सहकुल थापा, केन्द्रिय अनुसन्धान ब्यूरोमा दिवेश लोहनी रहेका छन् । सरुवाको सूची नेपाल पुलिसको वेवसाइट (http://nepalpolice.gov.np) मा हेर्न सकिनेछ ।

थप सरुवा विवरण हेर्न तलको तालिका हेर्नुस्ः

Nepal-police-Sp-list Nepal-police-Sp-list-1Nepal-police-Sp-list-2 Nepal-police-Sp-list-3 Nepal-police-Sp-list-4Nepal-police-Sp-list-5Nepal-police-Sp-list-6Nepal-police-Sp-list-7