१ कार्तिक २०८३, आइतबार

पप गायिका लेडी गागाले स्टेजमै फुकालिन कपडा, दर्शकलाई थामिनै धौ-धौ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lady-gaga

एजेन्सी । हरेक स्टेजमा केही न केही हर्कतका कारण चर्चामा रहँदै आएकी पप सिंगर लेडी गागाले फेरि चर्चित हर्कत गरेकी छिन् ।

यो पटक पुरै सीमा नाघेर लेडी गागाले एक पेरिस फैशन वीकमा एक डिजाइनरका लागि अन्तरवस्त्र समेत उतारेकी छिन् । गागाले लण्डनमा फोर्डसँग मिलेर एक फैशन डिजाइनरमा यस्तो हर्कत देखाएकी हुन् ।

डेलीमेलका अनुसार गागाले लञ्चका लागि एक म्यूजिक भिडियोमा डान्स गरिन जसमा उनले गुप्ताङ्गका कपडा समेत उतारिन् । स्टेजमै कपडा फुकालेपछि आलोचित भएकी गागाले आफ्ना फ्यानलाई स्पष्टिकरण समेत दिएकी छिन् ।

उनले नयाँ तरिकाबाट डिजाइनरको कपडा लञ्च आफूले यस्तो नयाँ तरिका अपनाएको बताएकी हुन् । उनी अन्तरवस्त्र भएपछि दर्शकलाई थामिनै धौ धौ भएको थियो ।

Lady-gaga-1  Lady-gaga-3 Lady-gaga-4 Lady-gaga-5 Lady-gaga-6 Lady-gaga-2

Lady-gaga-7