२१ कार्तिक २०८३, शनिबार

मधेसी मोर्चाले आयल निगमका क्षेत्रीय प्रमुखलाई नियन्त्रणमा लियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

वीरगञ्ज, १८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल आयल निगमका क्षेत्रीय प्रमुख अशोक साहलाई नियन्त्रणमा लिएर धर्नामा राखेको छ ।

इन्धनको सहज आपूर्तिका लागि भारतीय आयल निगमका अधिकारीले छलफलका लागि बोलाएपछि रक्सौल जाने क्रममा वीरगन्ज र रक्सौलबीचमा रहेको मित्तेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएर आफूसँगै धर्नामा बसालेका हुन् ।

उनलाई समात्न संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव नेतृत्वको टोली मित्तेरी पुल पुगेको थियो ।