३० आश्विन २०८३, शुक्रबार

छुल्ठिमको गीतको छायाँकन युएईमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यूएई । पछिल्लो समय नेपाली गीतको म्युजिक भिडियोहरू बिदेशमा लगेर छायाँकन गरिन थालिएको छ । यसै क्रममा युएईको रमणीय स्थलमा एकपछि अर्को नेपाली म्युजिक भिडियो छायाँकन हुने क्रममा छन् ।

चर्चित आरजे तथा मोडल छुल्ठिम गुरुङको गीत युएईको बिभिन्न स्थानमा छायाँकान सम्पन भएको छ ।

संजय चौधरीको शब्द संगीत रहेको तथा गायिका छुल्ठिम गुरुङको पहिलो गीत ‘खसेको तारालाई देखेर’ छायाँकन गरिएको छ । भिडियोको निर्देशन सुदीप श्रेष्ठले गरेका छन् ।

12067092_1711519969084094_463587645_n

12071286_1711516915751066_1059140141_n

12083912_1711511435751614_1443089656_n

12083941_1711520775750680_568583264_n

12087512_1711517369084354_1102580936_n