३० आश्विन २०८३, शुक्रबार

भारतीय नाकाबन्दीविरुद्ध उत्रिए कलाकार, के-के गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीका विरुद्ध कलाकारले कलामार्फत खबरदारी गरेका छन् ।

शान्ति बाटिकामा आज भेला भएर कवि, कलाकार, विद्यार्थी नेता, विद्यार्थीलगायत सर्वसाधारणले राष्ट्रिय झन्डा हात हातमा बोकेर राष्ट्रभक्तिपूर्ण गीत, कविता आदि प्रस्तुत गरेका थिए ।

सो अवसरमा कलाकार मनोज गजुरेलले भारतीय प्रधानमन्त्रीको नक्कल गर्नुभएको थियो भने गायिका कुन्ती मोक्तानले ‘लालीगुराँस अजम्बरी चम्पा चमेली, जे भने नि हुन्छ हजुर म त नेपाली’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै सङ्गीतकार टीका भण्डारी, सिस्नुपानी नेपालका कलाकारलगायतले पनि जनता जगाउने प्रस्तुति दिएका थिए ।

nepali

snfsf/sf] va/bf/L M c3f]lift gfsfaGbLsf] lj?4df snfsf/, ljBfyL{ g]tf, ljBfyL{nufot ;j{;fwf/0fn] /fli6«o em08f af]s]/ /fi6«elQm uLt / snfdfkm{t va/bf/L ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
snfsf/sf] va/bf/L M c3f]lift gfsfaGbLsf] lj?4df /fli6«o em08f af]s]/ snfdfkm{t va/bf/L ug]{ sfo{qmddf ;xefuL x'Fb} g]skf Pdfn]sf s]Gb|Lo ;b:o /fds'df/L emfFqmL . tl:a/ M /f]zg ;fksf]6f, /f;;