३० आश्विन २०८३, शुक्रबार

निखिलले निशालाई अमेरिकामै मन पराएपछि…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nikhil-and-nisha

काठमाडौं । हाल अफ्रिकाको हिमाल चढ्ने तयारीमा छिन् नायिका निशा अधिकारी ।

एक कार्यक्रमका शिलशिलामा अमेरिका पुगेका नायक निखिल उप्रेतीले अमेरिकामै रहेकी निशालाई मन पाएका छन् । चलचित्र ‘लुटेरा’ को ‘मैंले तिमीलाई मन पराको अवस्था हो’ बोलको गीतमा निखिलले निशालाई मन पराएका हुन् ।

‘मैंले तिमीलाई मन पराको अवस्था हो’ गीतको भिडियोसमेत सार्वजनिक भएको छ ।

हेर्नुस् भिडियो: