१० कार्तिक २०८३, मंगलबार

पॉच हजारमा ग्यास बेच्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasचितवन १४ असोज । बजारमा ग्यासको अभाव भएको मौका छोपी कालो बजारी गर्ने भरतपुरका दुई व्यापारीलाई स्थानीय प्रशासनले आज पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माका अनुसार पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका-१० का ध्रुव पौडेल र कृष्णप्रसाद सापकोटा छन् ।

उनीहरूले प्रतिसिलिन्डर रु पाँच हजारमा ग्यास बिक्री गरेको पाइएपछि पक्राउ गरी कारबाही अघि बढाइएको उहॉले बताउनुभयो । रासस