२१ कार्तिक २०८३, शनिबार

विजुलीबजारमा मधेसी मोर्चा र सरकारी टोलीबीच वार्ता सुरु, आजै सहमतिमा पुग्ने कसरत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanta-takurकाठमाडौं, १४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारी टोलीबीच विजुलीबजारमा वार्ता सुरु भएको छ ।

आज बिहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले मधेसी मोर्चासँग आजै वार्ता गर्ने निर्णय गरेअनुसार तीन दलीय वार्ता टोलीले मधेसी मोर्चाका नेता तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग वार्ता थालेको हो ।

वार्तामा मधेस आन्दोलनका माग सम्बोधन र सरकारको ठोस प्रस्तावमा छलफल गरेर आजै निष्कर्षमा पुग्ने विश्वास लिइएको छ ।