१० कार्तिक २०८३, मंगलबार

दार्चुलामा नयाँ भूकम्प, कडा धक्का महसुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula-650x483काठमाडौं, १२ असोज । नेपालमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुदूरपश्चिमको दार्चुला जिल्लालाई केन्द्रविन्दु बनाएर आज दिउँसो ३ बजे २७ मिनेटमा भूकम्पको कडा धक्का महसुस गरिएको हो ।

दार्चुला केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४.६ रेक्टर स्केलको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु बैतडी, अछाम, बझाङ र डडेल्धुरासम्म महसुस गरिएको छ ।

आजको धक्का गोरखा भूकम्पपछिको नयाँ भूकम्प हो ।