१० कार्तिक २०८३, मंगलबार

गुल्मीमा जीप दुर्घटनामा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री
गुल्मी, १२ असोज । पुर्कोट दह गाविमसा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति भएको दुृर्घटनामा पुर्कोट दह गाविस वडा नम्बर ५ का ३३ बर्षिय केशरबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका जीप चालक बसन्त कुँवर गम्भीर घाइते भएको प्रहरी निरीक्षक हरि हमालले बताए ।

उनका अनुसार घाइते कुँवरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ ।