काठमाठौं, ९ असार । संविधानसभा उपनिर्वाचनमा काठमाडौंमा काँग्रेसले अग्रता लिएको छ ।
काठमाडौं क्षेत्र नं २ मा आइतबार भएको निर्वाचनको जारी मतगणनामा काँग्रेस उम्मेदवार दीपक कुईंकेलले १०,४८८ मत ल्याएका छन् । एमालेका कृष्णगोपाल श्रेष्ठले ७६५० र एमालेका लिलामणि पोखरेलले २७३२ मत ल्याएका छन् ।
सय क्षेत्रमा यसअघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका थिए ।
















प्रतिक्रिया