१० कार्तिक २०८३, मंगलबार

भक्तपुरको घर छाडेर साथीको कोठामा बस्दै युवती काठमाडौंमा मृत भेटिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KTM-bhaktapurकाठमाडौं, ११ असोज । राजधानीको सुन्दरीचोकमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

कागेश्वरी मनहरा नगरपालिका–१३ सुन्दरीचोक डेरा गरी बस्ने सप्तरी घर भएका ३० वर्षीय निखिल आनन्द सिंहको कोठामा बिगत २ महिनादेखि बस्दै आएकी भक्तपुर नगरपालिका–१६ की २३ वर्षीया श्रृजना श्रेष्ठ सोही कोठाको सिलिङमा तत्राको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा शनिबार फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।