३० आश्विन २०८३, शुक्रबार

सार्वजनिक भयो तुलसीको प्रेमकहानी (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Spyroula Kaizer

काठमाडौं, ८ असोज । स्पेनमा रहेका नेपाली गायक तुलसी शिवाकोटीले मुहार एल्बमबाट तिम्रो मेरो प्रेम कहानी नामक गितको भिडियो सार्वजनिक गरेका छन् ।

साइप्रसका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त भिडियोमा मोडल पनि साइप्रसकै छिन् । गीतमा विदेशी मोडल स्पाईरौला काइजेर र नेपाली मोडल दिपेन भण्डारीको अभिनय रहेको छ ।

Spyroula Kaizer 2गायक तुलसी शिवाकोटीको स्वर, कल्पना खरेलको शब्द र रियाज शिवाकोटीको संगित रहेको उक्त गीतको निर्देशन संजयविक्रम शाहले गरेका हुन् । पहिलो गीतको लोकप्रियतासँगै दोस्रो गीत ल्याएको शिवाकोटीले बताए ।

स्पेनमा रहेको ईनास म्युजिकल ब्याण्डको यो दोस्रो भिडियो हो । यसअगाडीले गायक शिवाकोटीकै स्वर भएको कस्तो होला तिम्रो मेरो गाउँ नामको भिडियो सार्वजनिक गरेको थियो ।