२१ कार्तिक २०८३, शनिबार

शुक्रबार सार्वजनिक बिदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Durbar

काठमाडौँ, ६ असोज । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

मुस्लिम समुदायको पवित्र पर्व बकर इदको अवसरमा सरकारले शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिन लागेको हो । आइतबार पनि सार्वजनिक बिदा परेकाले काठमाडौँबासीले तीन दिनसम्म बिदा पाउने भएका छन् ।

शुक्रबार सार्वजनिक बिदा दिने निश्चित भए पनि गृह मन्त्रालयले औपचारिक रुपमा बिहीबारमात्रै घोषणा गर्ने मन्त्रालय स्रोतले दैनिक नेपाललाई बतायो ।