१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति संविधानसभा भवनमा, हेर्नुस् संविधान घोषणाको लाइभ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr.-Ram-Baran-YadavPresident-of-Nepal

काठमाडौँ, ३ असोज । राष्ट्रपति डा. रामवरण यादव अहिले संविधानसभा भवन नयाँ बानेश्वरमा पुगेका छन् ।

अहिले केहीबेरमा नयाँ संविधान जारी हुँदैछ । डा. यादव निर्धारित समय भन्दा ४५ मिनेट ढिला संविधानसभा भवन पुगेका हुन् ।

हेर्नुस् लाइभः
https://www.youtube.com/watch?v=tEL8lNifYao
सौजन्यः कान्तिपुर टेलिभिजन