१० कार्तिक २०८३, मंगलबार

दोलखालाई केन्द्र विन्दु बनाइ भूकम्प गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Dolkhaकाठमाडौं, ३ असोज । दोलखा जिल्लालाई केन्द्र विन्दु बनाई भूकम्पको धक्का महशुस गरिएको छ ।

दोलखाको गौरीशंकर संरक्षण क्षेत्रलाई केन्द्र विन्दु बनाइ आज बिहान ४ बजेर ५ मिटनमा ४ म्याग्नेच्युडको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

चार दिनअघि भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्प दोलखालाई केन्द्र विन्दु बनाइ आएको थियो ।

वैशाख १२ गतेको भूकम्पको पराकम्पन अहिले पनि आउने क्रम जारी छ ।