१० कार्तिक २०८३, मंगलबार

बालिका बलात्कार गर्ने मञ्जित पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-studentगोरखाबजार, ३१ भदौ । पन्ध्र वर्षीय एक बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेको एक युवकविरुद्ध प्रहरीले आज करणी मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले तान्द्राङ गाविस–६ का २५ वर्षीय मञ्जित भट्टलाई पक्राउ गरेको थियो । यही भदौ २८ गते बालिकालाई करणी गरेको उजुरीका आधारमा प्रहरीले भट्टलाई २९ गते पक्राउ गरेको थियो ।

भट्टविरुद्ध आज जिल्ला अदालतमा जवर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । रासस