– दशरथ घिमिरे
‘एक महिनादेखिको बन्दले व्यवसायी र सर्वसाधारणहरू दिक्क भएका थिए’, भट्टराईले भन्नुभयो, ‘बजारमा चहलपहल बढेको छ । अब समस्या नहोला ।’ लामो समयसम्म भएको बन्द खुलेका कराण देउखुरीका सर्वसाधारणले ठूलो राहात महसुस गरेका हुन् । ‘बन्दले सबै क्षेत्रमा हानि नोक्सानी पुर्याएको थियो’, देउखुरी उद्योग वाणिज्य संघका सह–सचिव एवम् शशि सु–सेन्टरका सञ्चालक शशिराम नेपालीले भन्नुभयो, ‘बन्दले कसैलाई फाइदा पुर्याउदैन ।’ थरुहट/थारुवान संयुक्त संघर्ष समिति देउखुरीले बन्दको बिहान ५ बजेदेखि अनिश्चितकालसम्मका लागि फिर्ता लिएको जनाएको छ ।
















प्रतिक्रिया