३० आश्विन २०८३, शुक्रबार

‘सन्नी लियोनीले बलात्कारी जन्माइन् !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सन्नी लियोनीमाथि भारतमा बलात्कारी पुरुष जन्माएको आरोप लागेको छ ।

बलिउडकी हट अभिनेत्री राखी सावन्तले बलात्कारी मनस्थीति भएका युवाहरुलाई उत्तेजित बनाउनमा सन्नीको ठूलो भुमिका रहेको आरोप लागएकी छिन् ।

sunny-leone

मुम्बईमा आयोजित एक कार्यक्रममा राखीले भनिन्- ‘जनहितका लागि विज्ञापन गर्नु त ठिकै हो तर, उत्तेजित अभिनय गरेर सन्नीले हाम्रा भारतीय युवाहरुको रगत तताउने गरेकी छिन् ।’

सन्नीलाई देश निकाला गर्नुपर्ने राखीको माग छ । ‘यदि अभिनय नै गर्ने हो भने लामो कपडा लगाएर अभिनय गर्नुपर्छ, हैन भने भारतबाट निकाल्नुपर्छ ।’ उनले भनिन् ।