
काठमाडौं, २४ भदौ । मुख्य ३ दलले वार्ताका लागि गरेको संयुक्त आब्हानलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ ।
मोर्चाले प्रक्रिया स्थगन र पहिलो मधेस विद्रोहताका सरकार र फोरमबीच भएको २२ बुँदे सहमति कार्यान्वयनलाई वार्ताको पूर्वसर्तका रुपमा अघि सारेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
त्यस्तै विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि वार्ता प्रस्ताव अस्वीकार गरेको छ ।















प्रतिक्रिया