५ कार्तिक २०८३, बिहिबार

डन घैँटेलाई इन्काउन्टरमा संलग्न प्रहरीको हत्या गर्ने योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumar-ghaiteकाठमाडौं, २४ भदौ । सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठको इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ पक्राउ परेका छन् ।

इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको दैनिकी निगरानी गरी सूचना दिएको र हत्या योजनामा संलग्न रहेको आरोपमा दुवै जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको समाचार नागरिक दैनिकले छापेको छ ।

भदौ ३ मा कपुरधारास्थित घर अगाडिको खुल्ला ठाँउमा इन्काउन्टरमा घैंटे मारिएका थिए ।