काठमाडौँ, २३ भदौ । बुधबार साँझ ६ः२३ बजे दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको छ ।
साँझ गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी ‘गोरखा भूकम्प’पछि चार रेक्टर स्केल र त्यसमाथिको ३९३ परकम्प गइसकेका छन् । रासस















प्रतिक्रिया