१० कार्तिक २०८३, मंगलबार

मोरङका सुब्बाको काठमाडौंको गेष्ट हाउसमा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । गोकर्णेश्वर नगरपालिका–१२ स्थित नारायणटार गेष्ट हाउसमा बस्दै आएका मोरङ शनिश्चरे–८ घर भएका ५३ बर्षीय लिला सुव्बाको बेहोस भएर मृत्यु भएको छ ।

मंगलबार बेहोस अवस्थामा फेला परेका उनको शंकरापुर अस्पताल जोरपाटी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।