५ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति संविधान जारी गर्न आउलान् !, भदौभित्र संविधान आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhaanकाठमाडौं, २१ भदौ । संविधानसभा सचिवालयले भदौभित्रै नयाँ संविधान जारी गर्ने गरी संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ ।

संविधानसभाको दुई तिहाइले पारित गर्ने संविधान सभाध्यक्षबाट प्रमाणित भएपछि संविधानसभाले नै गर्ने विशेष समारोहबीच राष्ट्रपतिबाट जारी समाचार कान्तिपुर दैनिकले छापेको छ ।

संविधान जारी गर्ने राष्ट्रिय समारोह संविधानसभामै गर्ने तयारी सुरु भएसकेपनि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उपयुक्त दिन र समयसहित राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा पठाउन भने बाँकी छ ।