३० आश्विन २०८३, शुक्रबार

पहाडको माया मधेशलाई, मधेशको माया पहाडलाई !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

feona niteहङकङ । देशमा हत्या / हिंसा भैरहंदा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका कलाकारहरुले हङकङमा यसरी सामाजिक र जातीय सद्भाव बाँड्ने प्रयाश गरे। हेर्नुहोस् भिडियो…

पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई

पहाडको माया मधेशलाई मधेशको माया पहाडलाई

बराबर बाँडेर हाँसेको हिमाल

यही हो सुन्दर नेपाल