काठमाडौं, १९ भदौ । सोमपाल कामी र अविनाश कर्णले टेस्ट क्रिकेट राष्ट्रमा प्रथम श्रेणी क्रिकेट खेल्ने भएका छन् ।
तीव्र बलर जोडीद्धयलाई श्रीलंकाको कालुतारा टाउन क्लवले आउँदो घरेलु सिजनका लागि खेल्न बोलाएपछि नेपाली खेलाडीले इतिहास रच्ने मौका पाउन लागेका हुन् ।
गत सिजनमा दोस्रो डिभिजनमा परेको समाचार कान्तिपुर दैनिकले छापेको छ । फेब्रुअरीमा सोपाल र सागर पुनले उत्केष्ट प्रर्दशन गर्दै यो टिमलाई माथिल्लो श्रेणीमा उकालेका थिए ।















प्रतिक्रिया