काठमाडौं, १८ भदौ । शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरले खुला लिखित प्रतियोगिताको नतिजा आज सार्वजनिक गरेको छ ।
गत असार २५ गते लिइएको शिक्षकहरूको लिखितको रिजल्ट निकालिएको हो ।
भदौ १७ गतेको निर्णयअनुसार शिक्षकहरूको रिजल्ट आज प्रकाशित गरिएको आयोगले जनाएको छ । रिजल्ट गोरखा पत्र दैनिकमा प्रकाशित भएको छ ।













प्रतिक्रिया