
चितवन, १७ भदौ । चितवनमा पौडी लेख्ने क्रममा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर भरतपुर उपमहानगरपालिका–१२ बस्ने १३ बर्षीया सोनिया खातुन, १७ बर्षीय सहवाद आलम र खैरहनी नगरपालिका–८ बस्ने १४ बर्षीया आयुसा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खैरहनी नगरपालिका–२ लदरी खोलामा बुधबार पौडी खेल्ने क्रममा डुबेर असक्त भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।















प्रतिक्रिया