२१ कार्तिक २०८३, शनिबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchoka-earthquakeकाठमाडौँ, १७ भदौ । नेपालमा विहीबार फेरि भूकम्प गएको छ ।

आज बिहान ५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको हो । बिहान गएको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प गएको चार महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । भूकम्पपछि चार रिक्टरमाथिका ३८६ परकम्प गइसकेका छन् । रासस