३० आश्विन २०८३, शुक्रबार

लमहीकी पूजा लामा मिस प्लस टूको दौडमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PUJA-LAMA

देउखुरी, १७ भदौ । दाङको देउखुरीस्थित लमही नगरपालिका– ११ निवासी पूजा लामा मिस प्लस टूको प्रतिस्प्रधामा पुगेकी छन् ।

बन्दना कला केन्द्रले आयोजना गरेको मिस प्लस टूको प्रतिस्पर्धामा प्रतिस्प्रधीलाई उछिन्दै पूजा यो स्थानमा पुग्न सफल भएकी हुन् ।

पूजाले उपाधिका लागि आफूलाई भोटिङ्ग गरी सहयोग गर्न अपील पनि गरेकी छिन् ।

‘उपाधिका लागि भोटिङ आवश्यक पर्छ’, पूजाले भनिन्, ‘मलाई भोटिङ गर्न मोबाइलको म्यासेज बक्समा गई एमपी टाइप गरी एक स्पेस छाडेर ९ नम्वर लेखेर ३६२६ मा सेण्ड गर्नुपर्छ ।’