९ कार्तिक २०८३, सोमबार

टीकापुरमा मारिएका हवल्दार र बालकका परिवारलाई सशस्त्रको राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHILDREN_DIED_TIKAPUR_CLASH-600x0धनगढी, १५ भदौ । टीकापुर घटनामा मृत्युवरण गरेका सशस्त्र प्रहरी बल उग्रतारा गणमा कार्यरत प्रहरी हवल्दारद्वय रामबिहारी थारु र ललित साउदलाई सशस्त्र प्रहरीले स्थापना गरेका प्रहरी कर्मचारी भलाइ कोषबाट आज जनही रु एक लाखका दरले राहत प्रदान गरेको छ ।

यस्तै मृतक बालकका परिवारलाई पनि रु ५० हजार राहत प्रदान गरिएको छ । रासस