५ कार्तिक २०८३, बिहिबार

‘मेरो इलाका हो’ भन्दै चन्दा संकलन गर्ने ठकुरी को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailललितपुर, १५ भदौ । ललितपुरका विभिन्न व्यापारीलाई चन्दा माग्दै धम्क्याएको आरोपमा संजीवसिंह ठकुरी पक्राउ परेका छन् ।

जावलाखेलस्थित फुटपाथे व्यापारीलाई मेरो एरिया हो भन्दै धम्क्याएर जबरजस्ती फलफूल लगायत लिने गरेको उजुरीको आधारमा उनी पक्राउ परेको समाचार राजधानी दैनिकले छापेको छ ।

उनले सडकपेटी तथा रेष्टुरेन्टमा समेत धम्क्याउदै चन्दा असुली गरेको ललितपुरका प्रहरी प्रवक्ता डिएसपी दयानिधी ज्ञवालीले जानकारी दिए ।