बाँके, १५ भदौ । नेपालगंज पिप्रवाहका एक किशोरलाई अपरहण गरी भारतको नबबागन्जमा लगेर हत्या गरिएको छ ।
शनिबार सीमावर्ती बजार भारतको रुप्रडिहामा तरकारी किन्न गएका इसरायल अहमद हल्वाइको अज्ञात समूहले अपरहण गरी करिव २५ किलोमिटर टाढा नबबाजगन्ज पुर्याएर हत्या गरेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।
हल्वाइको आइतबार बिहान नबबागंजको शंकरपुर जाने बाटोमा भारतीय प्रहरीले फेल पारेका थिए ।















प्रतिक्रिया