५ कार्तिक २०८३, बिहिबार

कांग्रेसले महाधिवेशन गर्न सकेन, अन्तरिम संविधान संशोधन गर्न बार्गेनिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, १५ भदौ । संविधान निर्माणलाई देखाएर संविधानसभाको ठूलो दल नेपाली कांग्रेसले अन्तरिम संविधान संशोधनका लागि अन्य दलसँग बार्गेनिङ गर्ने भएको छ ।

पार्टी विधानले तोकेको कार्यकाल सकिएको एक वर्ष बित्दासमेत महाधिवेशन नजुट्दा सवैधानिक संकटमा परेको कांग्रेसले नयाँ संविधान निमार्णका लागि अन्तरिम संशोधनको प्रस्ताव अघि सार्न लागेको समाचार नागरिक दैनिकले छापेको छ ।

संविधान निमार्णका कारण पार्टी महाधिवेशन प्रभावित भएको भन्दै कांग्रेसले थप ६ महिना लिन सक्ने प्रावधानसहित संविधान संशोधनको प्रस्ताव गर्नेछ, एक पदाधिकारीले भने ।