५ कार्तिक २०८३, बिहिबार

प्रदर्शनकारीले किन हतियार लुटेर लगे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur-kailali (14)कैलाली, १४ भदौ । आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा नेपाल प्रहरीको केही हतियार प्रर्दशनकारीले लुटेर लगेको खुलासा भएको छ ।

प्रहरीको एउटा एसएलआर हतियारसहित २ वटा पेस्तोल, एउटा मल्टी प्रपोज गन तथा एयटा ग्यास गन प्रर्दशनकारीले लुटेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार त्यसबेला प्रहरीले बोकेको तीनवटा एसएलआरमध्ये एउटा लुटिएको हो ।