९ कार्तिक २०८३, सोमबार

घर फोडेर सुनका गहना चोर्ने दुई महिला काठमाडौंमा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौँ, ११ भदौ । सुनका गहना सहितको धनमाल चोरी गर्ने काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्ने २८ बर्षीया पवीता मगर र काठमाडौँ महानगरपालिका–३१ बस्ने प्रिया लामालाई प्रहरीले चोरीका सुन सहित पक्राउ गरेको छ ।

उनीहरुले विहीबार काठमाडोँ महानगरपालिका–५ हाडीगाउँ डेरा गरी बस्ने गोरखा नगरपालिका–७ घर भएकी पार्वती आलेको कोठामा कोही नभएको अवस्थामा ताला फोडेर सुनका गहनासहित करीव १ लाख ६७ हजार रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।