३० आश्विन २०८३, शुक्रबार

‘बिदेशी कठपुतलीको अन्त हुनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govin (3)– गोविन्द सिंह (राष्ट्रप्रेमी)
राजनीतिक पार्टी मुर्दाबाद संगै मलाम गर्नुपर्छ ।
नेपाली सेना जिन्दावादसंगै सलाम गर्नुपर्छ ।।

जातीय राजनीति कुट्नीति बन्द गर्नुपर्छ ।
सैनिक शासन देशभर लागू गर्नुपर्छ ।।

जातीयविरुद्ध निन्दनीय घटनाको जिम्मा लिनुपर्छ ।
अब देश हाक्ने जिम्मेवारी नेपाली जनतालार्इ दिनुपर्छ ।।

सबै नेपाली जनताले नेपाली सेनालाइ साथ दिनुपर्छ ।
नेपाल बचाउ र बिदेशीका कठपुतलीको अन्त हुनुपर्छ ।।