९ कार्तिक २०८३, सोमबार

बर्दियाको बबई नदीमा जंगली हात्ती मृत भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hattiबर्दिया, १० भदौ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बर्दियाको बबई नदीमा एउटा वयस्क
जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

बबई पुल देखि करिव ५०० मिटर तल आज विहान बबई नदी किनारमा जंगली हात्ती
मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

बबई नदी अन्तर्गत बबई नहरको मुल च्यानल गेटमा फंसेर हात्तीको ज्यान गएको अनुमान गरिएपनि पोस्टमार्टम गरेपछि मात्र कसरी मृत्यु भएको भन्न सकिने निकुञ्जले जनाएको छ ।