काठमाडौँ, १० भदौ । आफ्नै घरको दुई तलाबाट भुईमा खस्दा एक जनाको मृत्यु भएको छ ।
कपन आनी गुम्बा बस्ने दोलखा घर भएका ४३ बर्षीय नारायण खड्काको दुई तला माथिको भ¥याङबाट खसेर मृत्यु भएको हो ।
आप्mनै घरको दुई तला माथि रहेको भ¥याङबाट बुधबार खसेर गम्भीर घाइते भएका उनलाई ओम समाज अस्पताल चावहिल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया