११ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री शाह भारत भ्रमणबारे ब्रिफिङका लागि राष्ट्रपति समक्ष गएका हुन् । प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई भारत भ्रमणका विषयमा ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।

प्रधानमन्त्री मंसिर ६ गते दुई दिने राजकीय भ्रमणमा भारत गएका थिए। साथै, उनीहरुबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको छ।