१० मंसिर २०८३, बिहिबार

बाढीपछिको देवीघाट : सरसफाइमा जुटे बाढी प्रभावित स्थानीय (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन ।

बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन् ।

गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्‍याएको थियो ।

बाढी पसेर घरभित्र थुप्रिएको माटो, लेदो, ढुंगा र फोहोर हटाउन स्थानीयवासीलाई अझै कठिन भइरहेको छ ।

तस्वीरहरु/दामोदर सापकोटा