१० मंसिर २०८३, बिहिबार

मधेशका खेतमा धान भित्र्याउने चटारो, किसानलाई भ्याइनभ्याइ (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । मधेश प्रदेशको कृषि जीवनको सुन्दर दृश्य । हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिका–नर्गी चोकदेखि पश्चिमतर्फका खेतमा किसानहरू पाकेको धान भित्र्याउन व्यस्त छन् । आधुनिक हार्भेस्टर मेसिनको प्रयोगसँगै खेतमै धान कटानीको काम भइरहेको छ । वर्षभरको मेहनत र पसिनापछि भित्रिन लागेको सुनौलो धानले मधेशका खेतबारीमा बेग्लै रौनक थपेको छ ।

तस्वीरहरु/अनिल यादव